Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

चिलिमे जलविद्युतको लाभांश घोषणा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले शेयरधनीलाई १२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो ।

कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई सो दरमा लाभांश वितरण हुनेछ ।

यता कम्पनीले लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनको लागि चिलिमेले पुस १६ गते बुक क्लोज गर्नेछ । त्यसकारण पुस १५ गतेसम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।

Health Tips Ad Road Block