skip this News Page Tips Ad Road Block

सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ ।

आज बजारमा छापावाला सुन प्रतितोला १ लाख ५१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी प्रतितोला १८४० रुपैयाँमा कारोबार भइरहेको छ ।

Health Tips Ad Road Block