Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आसिफ शेख ‘आइएमई पे’ को ब्राण्ड एम्बेस्डर

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । डिजिटल वालेट आइएमई पेले एक कार्यक्रम माझ नेपाली क्रिकेटर आसिफ शेखलाई ब्राण्ड एम्बेस्डर घोषणा गरेको छ। नेपालको राष्ट्रिय क्रिकेट टिममा दायाँ हाते विकेटकिपर–ब्याट्सम्यानको रुपमा खेल्दै आएका शेखले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेट खेलहरुमा कम उमेरमै कैयौँ किर्तिमान प्राप्त गरिसकेका छन् ।

‘नेपाली क्रिकेटको लागि हाम्रो समर्थन जारी राख्दै, हामी विश्वास गर्छौं कि यो साझेदारी खेलकुद र डिजिटल भुक्तानीलाई जोड्ने एक उत्कृष्ट कदम हुनेछ, यो साझेदारीले डिजिटल फाइनान्सको सम्भाव्यतालाई नेपाली क्रिकेटको जोशसँग जोड्न महत्वपूर्ण कदम चालेको आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए।

Health Tips Ad Road Block