Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

रुरु जलविद्युतको हकप्रद शेयर निष्काशन हुँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

जलविद्युतले शेयरधनीहरुलाई १ः०८ अनुपातका दरले हकप्रद शेयर निष्काशन गर्न लागेको जनाएको छ ।

कम्पनी सञ्चालक समितिको मंसिर १८ को बैठकले हकप्रद शेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गगर्ने निर्णय गरेको छ ।

साथै कम्पनीले आवश्यकताअनुसार सम्झौता गर्ने तथा कम्पनीको इस्यु रेटिङ गर्नका लागि इक्रा नेपाल लिमिटेडसँग आवश्यक सम्झौता गर्ने निर्णयसमेत गरेको छ ।

Health Tips Ad Road Block