Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

तारागाउँ रिजेन्सी होटल्सले नगद लाभांश दिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले शेयरधनीलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश (कर बाहेक) वितरण गर्ने घोषणा गरेको हो।

होटल्सको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। पुस २५ गते हुने कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि लाभांश वितरण हुने कम्पनी सचिव गीता दहालले जानकारी दिएकी छन् ।

Health Tips Ad Road Block