काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ ।
बोर्डले कम्पनीलाई ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ निष्काशन गर्ने स्वीकृती दिएको हो।
कम्पनीको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। एफपीओ अंकित मूल्य प्रतिशेयर १०० रुपैयाँ रहेको छ ।






















