Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

थलीमा सानीमा बैंकको शाखा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सानिमा बैंक लिमिटेडले आज काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५, स्थित थलीमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की, ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र श्री हरिवंश आचार्य (मह जोडी) तथा बैंकका संचालक लक्ष्मीप्रपन्न निरौला र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले शाखाको संयुक्त रुपमा उद्घाटन गरी संचालनमा आएको घोषणा गरेका हुन् ।

शाखा उद्घाटनकाक्रममा बैंकका संचालक लक्ष्मीप्रपन्न निरौला तथा प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे लगायतले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका छन् ।

सानिमा बंैकको देशका सातै प्रदेशमा १३४ वटा कार्यालय र १२४ वटा एटिएम संचालनमा रहेका छन् ।

Health Tips Ad Road Block