Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपाल लेखामान बोर्डमा ढुङ्गेल र नेपाल लेखापरीक्षणमान बोर्ड अध्यक्षमा निरौला नियुक्त

अर्थमन्त्रीसँग छलफल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल लेखामान बोर्डको अध्यक्षमा सुनिलकुमार ढुङ्गेल र नेपाल लेखापरीक्षणमान बोर्डको अध्यक्षमा जगन्नाथ उपाध्याय निरौला नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई नियुक्त गरेको हो ।

अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्षहरुलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बधाइ तथा सफलताको शुभकामना दिएका छन्। सोक्रममा व्यापक छलफल भएको छ ।

सो अवसरमा नवनियुक्त अध्यक्षहरुले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्ने बताउनु भएका छन् ।

Health Tips Ad Road Block