Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

निरन्तर बढेर १ लाख ६४ हजारमा सुनको कारोबार

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । पछिल्लो समय फेरि निरन्तर उकालो लागेर सुनको मूल्य तोलाको १ लाख ६४ हजार रुपैयाँमा पुगेको छ ।

बुधबारको तुलनामा मूल्य तोलामा १ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत आइतबार १ लाख ६० हजारमा सुनको किनबेच भएको थियो ।

आज चाँदी प्रतितोला १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

Health Tips Ad Road Block