काठमाडौं । बोटलर्स नेपाल(तराई) लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लिमिटेडको मंसिर ५ गते सम्पन्न संचालक समितिको बैठकले प्रतिशेयर ५० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सञ्चालक समिति बैठकको उक्त प्रस्ताव आगामी ३८ औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीलाई वितरण गरिनेछ ।























