Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

महालक्ष्मी विकास बैंकको ज्ञानेश्वरमा आफ्नै कार्यालय भवन बन्दै, डिजीटल हबकारुपमा संचालनमा ल्याइने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौंको ज्ञानेश्वरमा आफ्नै कार्यालय भवन निर्माण गर्ने भएको छ । बैंकले भवन निर्माणपूर्व बुधबार जग पूजा गरेको छ ।

बैंकले भवनको डिजाइन पनि सार्वजनिक गरेको छ । प्रस्तावित भवन करिब १० महिनाभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

पछिल्लो समय बैंकिङ क्षेत्र डिजिटल युगतर्फ अग्रसर भइइरहेको सन्दर्भमा भवनलाई डिजिटल हबका रूपमा संचालनमा ल्याउने बैंकको तयारी छ ।

Health Tips Ad Road Block