Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

बीमा प्राधिकरणबाट एक करोड सहयोग 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नेपाल बीमा प्राधिकरणले आज एक करोड रुपैयाँ  हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री ओलीलाई प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल लगायतले आज सिंहदरबारमा सोको चेक हस्तान्तरण गरेका हुन् ।

यसैबीच सिद्धार्थ प्रिमियम इन्स्योरेन्सबाट प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५१ लाख रुपैयाँ हस्तान्तरण भएको छ ।

Health Tips Ad Road Block