Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आजपनि सुनको मूल्यले कायम गर्यो नयाँ रेकर्ड

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । पछिल्ला दिनहरुमा दैनिकरुपमा मूल्यले नयाँ रेकर्ड बनाइरहेको सुनको भाउले आजपनि कीर्तिमानी उचाइ कायम गरेको छ ।

एक लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भएर आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।

सोमबार मुल्य १ लाख ६५ हजार ६ सय रुपैयाँ प्रतितोलामा थियो । मंगलबार १ लाख ६५ हजार ९ सयमा सुनको कारोबार रेकर्डको विन्दुमा थियो

चाँदी प्रतितोला २१ सय ३५ रुपैंयाँको रेकर्डको विन्दुमा पुगेको छ ।

Health Tips Ad Road Block