skip this News Page Tips Ad Road Block

मनकामना केवलकार २ दिन बन्द हुँदै

काठमाडौं । मनकामना केवलकार दुई दिन बन्द हुने भएको छ ।

मनकामना केवलकार दर्शन प्रालिले सूचना जारी गर्दै २०८१ असोज २६ गते विजया दशमी र २७ गते एकादशीका दिन केवलकार सेवा बन्द रहने जानकारी गराएको छ ।

केवलकार सेवा असोज २८ गते सोमबारबाट पुनः सुचारू हुने कम्पनीले जनाएको छ ।

Health Tips Ad Road Block