Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

बाढी पहिरोबाट संघीय राजधानी काठमाडौंमै ३४ जनाको ज्यान गयो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडों । तीन दिन यताको अविरल वर्षाका कारण संघीय राजधानी काठमाडौं उपत्यकामा ३४ जनाको ज्यान गएको छ ।

काठमाडौंमा ११ जना, भक्तपुरमा ५ जना र ललितपुरमा १८ जनाको मृत्यु भएको हो । बाँकी १७ जना बेपत्ता रहेको र १७ जना नै घाइते भएका छन् ।

काठमाडौं प्रहरीकाअनुसार १४ सयभन्दा बढीको उद्धार गरिएको छ ।

बाढीपहिरोका कारण २ हजार २ सयभन्दा बढी घर डुबानमा परेको प्रारम्भिक विवरण रहेको छ ।

 

Health Tips Ad Road Block