skip this News Page Tips Ad Road Block

स्काइवर्थ दशैं तिहार अफरः स्काइवर्थ सपना साकार–दशैं तिहारको बहार बम्परमा कार उपहार

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रा.लि. ले यस चाडपर्वको अवसरलाई अझ रोमाञ्चक बनाउन “स्काइवर्थ सपना साकार, दशैं तिहारको बहार बम्परमा कार उपहार” अफर ल्याएको छ ।
यो अफर अन्तर्गत ग्राहकहरुले बम्पर पुरस्कारमा एमजी कमेट ई भी कार जित्न सक्ने र विभिन्न होम अप्लायन्सहरूमा ४०% सम्म छुट प्राप्त गर्न सक्ने जनाइएको छ साथै, हरेक हप्ता हुने लक्की ड्रका विजेताले माइक्रोवेभ जित्न सक्नेछन् ।

दशैं तिहारको अफरमा थुप्रै पुरस्कारहरू पनि उपलब्ध रहेको ग्रुपले जनाएको छ ।

स्काइवर्थ नेपालले नेपाली बजारमा टेलिभिजन, फ्रिज, वाशिंग मेसिन, एयर कन्डिसनर जस्ता उच्च गुणस्तरीय, अत्याधुनिक प्रविधिसहितका होम एप्लायन्सेसहरू उपलब्ध गराउँछ। उच्च गुणस्तर र अत्याधुनिक प्रविधिका लागि परिचित स्काईवर्थ उत्पादनहरूले नेपालभरका उपभोक्ताहरूका विश्वास जित्न सफल भएका छन् ।

असोज १ गते देखि लागू भएको यो अफर कार्तिक ३० सम्म रहनेछ ।

Health Tips Ad Road Block