skip this News Page Tips Ad Road Block

सूनचाँदीको मूल्य घट्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

मंगलबार तोलामा १ लाख ५६ हजार ७०० रुपैयाँ रहेको छापावाल सुन बुधबार ३०० रुपैयाँ घटेर १ लाख ५६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी चाँदीको मूल्य पनि घटेर १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Health Tips Ad Road Block