skip this News Page Tips Ad Road Block

तोलामा २८ सय रुपैयाँले घट्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घटेको छ ।

मूल्य घटेर सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाद्यीको मूल्य पनि घटेर तो्लाको ४३७५ रुपैयाँमा आइपुगेको छ ।

Health Tips Ad Road Block