काठमाडौं । लगातार ३ दिनदेखि घटेर सुनको मूल्य तोलामा २ लाख ८८ हजारमा सुनको मूल्य आइपुगेको छ।
आज मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य पनि घटेर प्रतितोला ४५५५ रुपैयाँमा आइपुगेको छ।