skip this News Page Tips Ad Road Block

पोर्चुगल र अमेरिकाको हार, स्पेन र वेल्जियम विश्वकप फुटबलको क्वाटरफाइनलमा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । फिफा विश्वकपअन्तर्गतको खेलमा पोर्चुगल र सहआयोजक अमेरिका बाहिरिएका छन् । पोर्चुगललाई स्पेनले र अमेरिकालाई वेल्जियमले हराएको हो ।

पोर्चुगललाई स्पेनले एक गोल अन्तरले हराएको हो भने अमेरिकालाई वेल्जियमले ३ गोल अन्तरले हराएको हो । घरेलु टोली अमेरिकालाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दे बेल्जियमले क्वार्टरफाइनलमा स्थान पक्का बनाएको हो ।

पोर्चुगललाई १–० गोलको अन्तरले पराजित गर्दै स्पेनले क्वार्टरफाइनलमा स्थान पक्का बनाएको हो । अब सेमिफाइनल यात्राका लागि बेल्जियम र स्पेनबीच प्रतिष्पर्धा हुनेछ ।

तस्विरः फिफा वर्ल्डकपबाट

Health Tips Ad Road Block