skip this News Page Tips Ad Road Block

सुनचाँदीको मूल्य घट्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । हिजो पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको थियो ।

आज मूल्य तोलामा ९ सय रुपैयाँले घटेर सुन प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि घटेर आज प्रतितोला ४५८५ रुपैयाँ रहेको छ ।

Health Tips Ad Road Block