काठमाडौं । नेपालको सार्वजनकि यातायात क्षेत्रको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नयाँ नेतृत्वले कार्यभार सम्हालेको छ । सातौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित महासंघका अध्यक्ष सरोज सिटौलासहित सम्पूर्ण कार्यसमितिले कार्यभार सम्हालेको हो ।
काठमाडौंमा आयोजित पदभार ग्रहण कार्यक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष सरोज सिटौलाले यातायात क्षेत्रको सुधार, व्यवसायीको हकहित एवं संरक्षण तथा यात्रुको सुविधालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकारसँग मिलेर यो क्षेत्रलाई व्यवस्थित बनाउन आफूहरु लाग्ने उनले बताए । सरकारसँग छलफलको टेबुलमा बसेर काम गर्ने र यातायात व्यवसायीको शिर निहुरिने काम आफूले नगर्ने उनले बताए । उनले कार्यसमितिका सबैलाई आ–आफ्नो ठाउँमा दायित्व सम्झेर काम गर्न निर्देशनसमेत दिएका छन् ।
महासंघको पदाधिकारी एवं कार्यसमिति यसप्रकार छन्
अध्यक्षः पुण्य प्रसाद सिटौला (सरोज)
प्रमुख सल्लाहकारः विजय बहादुर स्वार
वरिष्ठ उपाध्यक्षहरुः
सानुकाजी प्रजापति
एन कुमार साई
केदार प्रसाद पौडेल
उपाध्यक्षहरुः
चन्द्रा ओझा
डम्बर राज पन्त
आत्माराम थापा
कान्छाराम थिङ्ग
कान्छामान वल
जित बहादर भारती
रामप्रसाद सुवेदी
उपाध्यक्ष (मालवाहक): यादवलाल श्रेष्ठ
महासचिवः डेकनाथ गौतम
उप महासचिवहरुः
देविन श्रेष्ठ
भानुभक्त बराल
पुरुषोत्तम सिंखडा
सचिवहरुः
उमेश केसी
चेत प्रसाद गौतम (अर्जुन)
टंक प्रसाद बस्याल
कोषाध्यक्षः राजेन्द्र आचार्य
सह–कोषाध्यक्ष: शोभाखर पौडेल
यसैगरी वर्गीय संयोजकहरु
बस तर्फः श्री श्रेष्ठ
मिनिबस तर्फः बाबुकाजी छु
पर्यटक सवारी साधन तर्फः कृष्णहरी पुडासैनी
मालवाहक (ट्रक ट्रिपर) तर्फः दिल बहादुर श्रेष्ठ
मालवाहक (ट्रक) तर्फः मनोज विश्वकर्मा
मालवाहक (पानी ट्याङकर) तर्फः गोकर्ण राज खड्का
ट्याक्सी तर्फः प्रकाश मणि तिवारी
ट्याम्पो र इलेक्ट्रिक अन्य सवारी तर्फः राम प्रसाद घिमिरे
माइक्रोबस तर्फः नर बहादुर राना
जिप तर्फः रविन्द्रमान श्रेष्ठ
प्रदेश संयोजकहरुः
कोशी प्रदेशः सरोज श्रेष्ठ
मधेस प्रदेशः हरिनारायण यादव
वागमती प्रदेशः सुवन गिरी (सुमन)
गण्डकी प्रदेशः महेश बहादर थापा (गणेश)
लुम्विनी प्रदेशः संजिव रोक्का
कर्णाली प्रदेशः नारायण चपाई
सुदूरपश्चिम प्रदेशः टेकराज जोशी
केन्द्रीय सदस्यहरु (खुल्ला)
समिक्षा गुरुङ्ग
अर्जुन श्रेष्ठ
गोपाल कार्की
दीपक बोहोरा
अशोक कुमार चौधरी
प्रकाश तिवारी
कृष्ण प्रसाद सुवेदी
गणेशराज पाण्डे
पदमराज सापकोटा
गणेश बहादुर गुरुङ्ग
हरिभक्त श्रेष्ठ
टेकेन्द्र राई
भूपेन्द्र खड्का
हेमराज दाहाल
प्रदेश केन्द्रीय सदस्यहरु (खुल्ला)
कोशी प्रदेशः कृष्ण काफ्ले
बागमती प्रदेश (उपत्यका भित्र): युवराज न्यौपाने
बागमती प्रदेश (उपत्यका बाहिर): हरि बहादुर अधिकारी
गण्डकी प्रदेशः गुणनिधी काफ्ले
कर्णाली प्रदेशः दिपेन सिंह
सुदूरपश्चिम प्रदेशः विष्णु प्रसाद कँडेल
वर्गीय केन्द्रीय सदस्यहरु
बस तर्फः रमेश प्रसाद उप्रेती
मिनिवस तर्फः ज्ञानेन्द्र महर्जन (पसी)
ट्रक तर्फः खड्क बहादुर बुढा
हलुका मालवाहक (भ्यान) तर्फः भुवन भुषाल
पर्यटन सवारी तर्फः किशन कुमार रोक्का
ट्याक्सी (उपत्यका): याम बहादुर कार्की
ट्याक्सी (उपत्यका बाहिर): भोज बहादुर थापा
जिप तर्फः उत्तम केसी
तिनपाङग्रे (इलेक्ट्रिक सवारी साधन) तर्फः नवराज घिमिरे
तिनपाङग्रे (इलेक्ट्रिक सवारी साधन) तर्फः रामहरि न्यौपाने
माइक्रोवस डिजल/ईभी तर्फः भरत बस्नेत
माइक्रोवस ग्यास तर्फः किरण कुँवर
पानी ट्याङकर तर्फः राकेश महर्जन
मिनिट्रक तर्फः सत्य नारायण सुवाल
ट्रिपर तर्फः सन्दिप कुमार सिंह
महिला (उपत्यका भित्र): बिनिता बस्नेत
महिला (उपत्यका भित्र): रेणुका भट्ट
महिला (उपत्यका बाहिर): रंजना बर्ताैला
एसोशियट केन्द्रिय सदस्यः रामशरण सापकोटा
आमन्त्रित सदस्य (बागमती प्रदेश सह–संयोजक)
उपत्यका भित्रः रामकृष्ण शाही
उपत्यका बाहिरः गुणराज घिमिरे
यसैबीच नवनिर्वाचित महासंघका पदाधिकारी एवं कार्यसमितिका सबैलाई सिप्रदी ट्रेडिङ प्रालिले सम्मान गरेको छ । सिप्रदि ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ लगायतको उपस्थितिमा नवनिर्वाचित पदाधिकारी एवं कार्यसमितिलाई सम्मान गरिएको हो ।






















