काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
मूल्य घटेर सुन प्रतितोला २ लाख ९७ हजार २ सय रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला ४९४५ रुपैयाँमा आइपुगेको छ ।