काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
बजारमा सुनको मूल्य बढेर २ लाख ९८ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने घटेर ४९९० प्रतितोलामा आइपुगेको महासंघले जनाएको छ ।





















