skip this News Page Tips Ad Road Block

सुनचाँदीको मूल्य आजपनि घट्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। आजपनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले घटेको हो।

आज सुन प्रतितोला ३ लाख ०९ हजार रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदी प्रतितोला ५२३० रुपैयाँ रहेको छ।

Health Tips Ad Road Block