skip this News Page Tips Ad Road Block

सुनचाँदीको मूल्य घट्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

बजारमा सुनको मूल्य घटेर ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि घटेर प्रतितोला ५२८५ रुपैयाँमा आइपुगेको छ ।

 

Health Tips Ad Road Block