skip this News Page Tips Ad Road Block

बढ्यो सुनचाँदीको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

आज मूल्य बढेर सुन प्रतितोला ३ लाख ११ हजार ३०० रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदकिो मूल्य पनि बढेर प्रतितोला ५४०५ रुपैयाँमा पुगेको छ ।

Health Tips Ad Road Block