skip this News Page Tips Ad Road Block

जेठ १५ गते दिउँसो ४ बजेपछि आगामी आवकाे बजेट भाषण

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट शुक्रबार संसदमा प्रस्तुत गरिने भएको छ ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संयुक्त सदनमा जेठ १५ गते अपरान्ह ४ बजेपछि बजेट भाषण गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

यता संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार जेठ १५ गते शुक्रबार दिनको साढे ५ बजे अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आव २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गर्ने र अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यक्रम छ ।

Health Tips Ad Road Block