skip this News Page Tips Ad Road Block

एनआईएमबी बैंकका सिईओ ज्योति पाण्डे मोबाइल स्विच अफ गरी भाग्दै गर्दा सिन्धुलीबाट पक्राउ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ ) ज्योति प्रकाश पाण्डे मोबाइल फोन स्विच अफ गरी भाग्दै गर्दा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले उनलाई पक्राउ गरेको हो ।

सिईओ पाण्डेले प्रयोग गर्ने मोबाईल फोन स्विच अफ गरी भाग्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सिन्धुलीचाट खटिए‌को प्रहरी टोलीको सहयोगमा जिल्ला सिन्धुली कमलामाई नगरपालिका वडा नं ६ बसपार्कस्थित मदनभण्डारी राजमार्गबाट सवारी चेकजाँचको क्रममा २०८३ वैशाख २९ गते राति पक्राउ परेका हुन् ।

यस्तो छ कसुर ?

सिआईबीको विज्ञप्ति जस्ताको तस्तै

 

Health Tips Ad Road Block