Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनको मूल्य घट्यो चाँदीको बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

मूल्य घटेर सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने बढेर ५७१० रुपैयाँ प्रतितोलामा पुगेको छ ।

Health Tips Ad Road Block