Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा ढकाल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अर्थ मन्त्रालयले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुल्चोक, ललितपुरको महानिर्देशकको जिम्मेवारी निर्मल ढकाललाई दिएको छ ।

सहसचिव ढकाललाई उक्त जिम्मेवारी प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।

ढकाल यस अघि सोही विभागमा उपमहानिर्देशकको रुपमा कार्यरत थिए।

Health Tips Ad Road Block