काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ ।
आज नेपाली बजारमा सुनको मूल्य तोलामा ३ लाख ५ सय रुपैयाँ रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ५१३० रुपैयाँ रहेको छ ।






















