skip this News Page Tips Ad Road Block

राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

​केही बेरअघि राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबीच भेटवार्ता भएको हो।

सो भेटवार्ताका क्रममा उनीहरूबीच मुलुकको समसामयिक विषयवस्तुहरूमा छलफल भएको प्रधानमन्त्रीको  सचिवालयले जनाएको छ।

Health Tips Ad Road Block