Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

चेक अनादर मुद्दाका फरार सिंह पक्राउ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । चेक अनादर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका१६ कलधारा बस्ने ६४ वर्षीय अमर केशर सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंको २०७१ वैशाख ९ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका–८ मातातिर्थबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Health Tips Ad Road Block