Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

तोलामा २९ सय रुपैयाँले घट्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले घटेको छ ।

मूल्य प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँ रहेको थियो ।

चाँदीको भाउ पनि घटेर प्रतितोला ५१३० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Health Tips Ad Road Block