Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

इन्धन करमा ५० प्रतिशत छुट, योजना आयोग उपाध्यक्षमा भट्ट

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । सरकारले इन्धन करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले इन्धनमा लाग्दै आएको करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको बैठकको निर्णय सार्वजनिक गर्दै सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।

त्यसैगरी सरकारले राष्ट्रिय योजना आयोग उपाध्यक्षमा डाक्टर गुणाकर भट्टलाई नियुक्त गरेको छ भने राष्ट्र बैङ्क डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको छ ।

Health Tips Ad Road Block