काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।
सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ४८३० रुपैयाँ रहेको छ ।