skip this News Page Tips Ad Road Block

सम्पत्ति शुद्धीकरण केसमा व्यवसायी दीपक भट्ट

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा व्यवसायी दीपक भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले बिहीबार काठमाडौँको गैरीधारा क्षेत्रबाट भट्टलाई नियन्त्रणमा लिएको हो ।

ब्युरोले सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा भट्टमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।

Health Tips Ad Road Block