skip this News Page Tips Ad Road Block

तोलामा २५ सय रुपैयाँले घट्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ५ सय रुपैयाँले घटेको छ ।

बजारमा सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला ४७०० रुपैयाँ रहेको छ ।

Health Tips Ad Road Block