Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

तोलामा १४ हजार ६ सयले बढ्यो सुनको भाउ 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १४ हजार ६ सय रुपैयाँले बढेको छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य बढेर ४९२० रुपैयाँ पुगेको छ ।

Health Tips Ad Road Block