Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

स्वाट्टै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्वाट्टै घटेको छ । बजारमा सुनको मूल्य आज एकैदिन तोलामा १२ हजार ५ सय रुपैयाँले घटेको हो ।

बजारमा सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा आईपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि उच्च अंकले घटेर ४ हजार ५ सय ४० रुपैयाँमा आइपुगेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block