Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

यी हुन् काँग्रेसका विजयी १४ प्रतिनिधि सभा सदस्यहरु (प्राप्त मतसहित)

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत नेपाली काँग्रेसले हालसम्म १४ स्थानमा जित निकालेको छ । काँग्रेसले ३ स्थानमा अग्रता कायम गरिरहेको छ ।

यी हुन् काँग्रेसका विजयी उम्मेदवारहरु

 

१. पाँचथर १ नरेन्द्र कुमार केरुङ (१७,२३३ मत),

 

२. तेह्रथुम १ सन्तोष सुब्वा (११,५६१ मत),

 

३. सोलुखुम्बु १ प्रकाश सिंह कार्की (१३,१६६ मत),

 

४. रौतहट २ मो. फिरदोश आलम (२९,५२८ मत),

 

५. मनाङ १ टेक बहादुर गुरुङ (२,४१५ मत),

 

६. मुस्ताङ १ योगेश गौचन थकाली (३,३०७ मत),

 

७. पाल्पा १ सन्दीप राना (१८,३३६ मत),

 

८. कपिलबस्तु ३ अभिषेक प्रताप शाह (२३,५३५ मत)

 

९. हुम्ला १ जय पती रोकाया (८,७९७ मत)

 

१०. जाजरकोट १ खडक वहादुर बुढा (२०,१४२ मत),

 

११. दैलेख १ बासना थापा (१२,३७२ मत),

 

१२. सुर्खेत १ विष्णु बहादुर खड्का (२६,८९७ मत),

 

१३. अछाम १ भरत कुमार स्वार (१०,७५९ मत),

 

१४. डोटी १ भरत बहादुर खड्का (१४,८९७ मत) ।

Health Tips Ad Road Block