Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पछिल्लो अपडेटः रास्वपा ७४ स्थानमा विजयी, काँग्रेसले १० र एमालेले ४ स्थान जित्यो(अरु दलको स्थान हेर्नुहोस्)

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । मतगणना सुरु गरिएको स्थानको पछिल्लो अपडेटअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर ७४ स्थानमा जित हासिल गरेको छ भने ४८ स्थानमा अग्रता लिएको निर्वाचन आयोगले जनाएको छ । कुल १६४ स्थानको मतगणना भएको छ।

रास्वपापछि नेपाली काँग्रेसले १० स्थानमा जित हासिल गरेको छ । ८ स्थानमा अग्रता लिएको आयोगले जनाएको छ ।

त्यसैगरी नेकपा एमालेले ४ स्थानमा जित हासिल गरेको छ भने ८ अग्रता लिएको छ । नेपाली कम्युनिष्ट पार्टीले २ स्थानमा जित र ५ स्थानमा अग्रता लिएको छ । राप्रपा १ र स्वतन्त्र १ विजयी भएको छ । श्रम संस्कृति पार्टीले ३ स्थानमा अग्रता लिएको आयोगले जनाएको छ ।

Health Tips Ad Road Block