Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पछिल्लो अपडेटः रास्वपा ७० स्थानमा विजयी, काँग्रेसले १० स्थान जित्यो(अरु दलको स्थान हेर्नुहोस्)

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । मतगणना सुरु गरिएको स्थानको पछिल्लो अपडेटअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर ७० स्थानमा जित हासिल गरेको छ भने ५२ स्थानमा अग्रता लिएको निर्वाचन आयोगले जनाएको छ । कुल १६४ स्थानको मतगणना भएको छ।

रास्वपापछि नेपाली काँग्रेसले १० स्थानमा जित हासिल गरेको छ । ९ स्थानमै  अग्रता लिएको आयोगले जनाएको छ ।

त्यसैगरी नेकपा एमालेले ३ स्थानमा जित हासिल गरेको छ भने ८ अग्रता लिएको छ । नेपाली कम्युनिष्ट पार्टीले २ स्थानमा जित र ५ स्थानमा अग्रता लिएको छ । राप्रपा १ र स्वतन्त्र १ विजयी भएको छ । श्रम संस्कृति पार्टीले ३ स्थानमा अग्रता लिएको आयोगले जनाएको छ ।

Health Tips Ad Road Block