Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पछिल्लो अपडेटः रास्वपा ५७, काँग्रेस ९ स्थानमा विजयी, अरु दल कुनको कति ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । मतगणना सुरु गरिएको स्थानको पछिल्लो अपडेटअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर ५७ स्थानमा जित हासिल गरेको छ भने ६४ स्थानमा अग्रता लिएको निर्वाचन आयोगले जनाएको छ । कुल १६१ स्थानको मतगणना भएको हो ।

रास्वपापछि नेपाली काँग्रेसले ९ स्थानमा जित हासिल गरेको छ । ९ स्थानमै  अग्रता लिएको आयोगले जनाएको छ ।

त्यसैगरी नेकपा एमालेले ३ स्थानमा जित हासिल गरेको छ भने ९ अग्रता लिएको छ । नेपाली कम्युनिष्ट पार्टीले १ स्थानमा जित र ७ स्थानमा अग्रता लिएको छ । राप्रपा १ र स्वतन्त्र १ विजयी भएको छ । श्रम संस्कृति पार्टीले ३ स्थानमा अग्रता लिएको आयोगले जनाएको छ ।

Health Tips Ad Road Block