Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

मुस्ताङमा काँग्रेसका योगेश गौचन थकाली विजयी

Citizenlife ad 2082 falgun to baishak 2083

मुस्ताङ । मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् ।

एक निर्वाचन क्षेत्र रहेको मुस्ताङमा कांग्रेसका गौचनले ३ हजार ३०७ मत प्राप्त गरी विजयी भएका हुन् । उनले निकटतम प्रतिष्पर्धिकाे तुलनामा १ हजार ५ सयभन्दा मत बढी ल्याए ।

उनका निकटतम प्रतिष्पर्धि नेकपा (एमाले) का उम्मेदवार इन्द्रधारा विष्टले १ हजार ८०६ मत प्राप्त गरे ।

Health Tips Ad Road Block