Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

तोलामा ११ हजारले घट्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ११ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ रहेको छ । हिजो सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ रहेको थियो ।

आज चाँदीको मूल्य पनि घटेर प्रतितोला ५५४० रुपैयाँ रहेको छ । हिजो चाँदी प्रतितोला ५८१५ रुपैयाँ रहेको थियो ।

Health Tips Ad Road Block