skip this News Page Tips Ad Road Block

रुकुम पूर्वमा जीप दुर्घटना हुँदा मृतकको संख्या २० पुग्यो

Citizenlife ad 2082 falgun to baishak 2083

रुकुम पूर्व। रुकुम पूर्वबाट रोल्पाको थबाङ–१, जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा २० जना रुकुम पूर्वका नागरिकको दुःखद निधन भएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा अधिकांश रुकुम पूर्वको सिस्ने ५ टाकुराका बासिन्दा छन् ।

जिपमा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुनेहरू सवार रहेको बताइएको छ ।

उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Health Tips Ad Road Block