Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

५६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको छ ।

आज मूल्य बढेर सुन प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी चाँदीको मूल्य पनि बढेर प्रतितोला ५९५८ रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block