skip this News Page Tips Ad Road Block

सुनको मूल्य तोलामा ९ हजार ५ सय रुपैयाँले घट्यो 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज सुनको मूल्य तोलामा ९ हजार ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९५ हजार २ सय रुपैयाँ रहेको छ ।

आज चाँदी तोलामा ६२० रुपैयाँले घटेर प्रतितोला ४९८० रुपैयाँ रहेको छ ।

Health Tips Ad Road Block